सामाजिक सञ्जालमा ‘परराष्ट्रमन्त्री बनाउनुपर्छ’ भन्ने चर्चाबारे राजेश हमालले के भने ?

सिड्नी । जेनजी आन्दोलनयता अभिनेता राजेश हमाल अहिले अस्ट्रेलिया भ्रमणमा ब्यस्त छन् । उनको भ्रमणको मुख्य उद्देश्य चाहिँ टिभी शो ‘यो नेपाली शीर उचाली’ कार्यक्रमको छायांकन गर्नु हो । उक्त शोको दोस्रो सिजन अहिले अस्ट्रेलियाका विभिन्न थलोमा छायांकन भैरहेको छ । यसबाहेक, उनी नेपाली समुदायले यहाँ आयोजना गरिरहेका कार्यक्रममा पनि सहभागी छन् । उनी विदेशमा […]
थप पुरा समाचारको लागि