यी हुन् बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध मुख्य राजमार्गहरू (सूचीसहित)

यी हुन् बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध मुख्य राजमार्गहरू (सूचीसहित)

७ असोज, काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कोशी राजमार्ग, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वी लोकमार्ग तथा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ। नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा ती राजमार्गमा अवरोध हुँदा यात्रुहरू अलपत्र परेका छन् । सोमबार १२:२० बजेसम्म यी सडकहरू अवरुद्ध बनेको […]

थप पुरा समाचारको लागि
TOP