जेनजी आन्दोलनमा जलेकी गुरुआमालाई पूर्वविद्यार्थीको स्वास्थ्यलाभको कामना

७ असोज, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी अमृत साइन्स क्याम्पस (अस्कल) की भौतिकशास्त्र विषयकी पूर्व प्राध्यापक रविलक्ष्मी चित्रकारको अहिले भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ । आफ्नो गुरुआमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्कलका विभिन्न पुस्ताका स्ववियु सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । पूर्वमन्त्री प्रदीप पौडेलसहित केदार बस्नेत, […]
थप पुरा समाचारको लागि