भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

हामीले थाहा पाएका सबै सूचना तथा खबरहरू सही हुँदैनन् । रे..रे..का भरमा समाजमा गलत हल्लाहरू फैलिने चलन पुरानै हो । तर, जब सामाजिक सञ्जालहरू आए त्यसपछि भ्रामक तथा मिथ्या सूचनाहरू छिट्टै र व्यापक रूपमा फैलिन थाले । यसरी फैलिएका सूचनाहरूलाई व्यक्तिले विश्वास गर्दा गलत धारणाको विकास हुने र यसले समाजमा विकृतिहरू निम्त्याउने समस्या देखापरिरहेको छ […]

थप पुरा समाचारको लागि
TOP