‘मिस नेपाल’को अडिसनबाट चर्चित रोशनीले फिल्ममा डेब्यू गर्ने

काठमाडौं । फिल्म ’डल्लेले इन्ट्री मार्यो’को शीर्ष अभिनेत्रीमा रोशनी खड्का अनुबन्धित भएकी छन् । राजु गिरीले निर्देशन गर्ने फिल्मले दशैंको घटस्थापनाको अवसरमा उनलाई अनुबन्धित गरेको हो । निर्देशनमा बन्ने फिल्म टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो । मिस नेपाल २०२५ को अडिसनका क्रममा कोरियोग्राफर रचना गुरुङ शर्माले उनको हातको पृष्ठभूमिबारे प्रश्न सोधेपछि […]
थप पुरा समाचारको लागि