संसारकै लामो कोरोना संक्रमण, लगातार ७५० दिनसम्म बिरामी परेर विश्व कीर्तिमान

कमजोर रोग प्रतिरोधात्मक प्रणाली भएका एक व्यक्ति लगातार ७५० दिनसम्म कोभिड-१९ संक्रमणबाट ग्रसित भएर विश्व कीर्तिमान कायम गरेका छन् । यो विश्वमा कुनै पनि व्यक्तिमा भएको अहिलेसम्मकै लामो कोरोना संक्रमण हो । अमेरिकी शोधकर्ताहरुले गरेको नयाँ शोध अनुसार नाम नखुलाइएका ती व्यक्तिमा भएको संक्रमण यद्यपि दीर्घकालीन कोभिड अर्थात् लंग कोभिड थिएन । कोरोना भाइरसको सक्रिय […]
थप पुरा समाचारको लागि