डिप्रेसनका बिरामीको मस्तिष्कमा पेसमेकर जडान, ३० वर्षमा पहिलोपटक खुसी महसुस

गम्भीर डिप्रेसनबाट पीडित एक व्यक्तिले ३० वर्षमा पहिलोपटक खुसीको अनुभव गरेका छन् । मस्तिष्कमा जडित एउटा विशेष पेसमेकर उपकरणबाट यो सम्भव भएको हो । उक्त यन्त्रले ती व्यक्तिको मस्तिष्कका विभिन्न हिस्सालाई सक्रिय बनायो । अमेरिकाको मिनिसोटा विश्वविद्यालयका वैज्ञानिक डेमियन फेयरका अुनसार टम नामका ती ३३ वर्षीय व्यक्तिले ३ दशकपछि बल्ल खुसी महसुस गरेका हुन् । […]
थप पुरा समाचारको लागि