३ हजार नाघेर झर्यो सेयर बजार, साढे २६ अर्बको कारोबार
११ साउन, काठमाडौं । लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो । त्यसपछि बिक्री चाप बढ्यो […]
थप पुरा समाचारको लागि