बागमती प्रदेशसभा र मन्त्रालयसहित १० भवन तत्काल प्रयोग गर्न अयोग्य

परीक्षण गरिएका संरचनामध्ये २ वटा रेड जोन, ८ वटा एल्लो जोन र एउटा भवन ग्रिन जोनमा सूचीकृत भएका छन् । ग्रिन जोन अर्थात् तत्काल बस्न मिल्ने अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको भवन छ ।
थप पुरा समाचारको लागि