निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ आवश्यक : दीपक मल्होत्रा

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ आवश्यक : दीपक मल्होत्रा

७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनका कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको उनको भनाइ छ । उनले अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गरे । सरकारले पुनरुत्थानका लागि […]

थप पुरा समाचारको लागि
TOP