पहिलो सन्तानलाई जन्म दिँदै क्याट्रिना-विक्की

पहिलो सन्तानलाई जन्म दिँदै क्याट्रिना-विक्की

मुम्बई । बलिउड जोडी क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बर २०२१ मा विवाह गरे । यतिबेला उनीहरू पहिलो सन्तानको प्रतीक्षामा छन् । क्याट्रिनाले मंगलबार आफू गर्भवती भएको र पहिलो सन्तानको पर्खाइमा रहेको घोषणा गरेकी छन् । उनीहरूको यस्तो घोषणापछि प्रशंसक औधी खुसी देखिएका छन् । क्याट्रिना र विक्की दुवैले ‘बेबी बम्प’कोे फोटो इन्स्टाग्राममा सेयर गरेका […]

थप पुरा समाचारको लागि
TOP