सबैभन्दा उच्च बेस प्राइसमा आईएलटी-२० अक्सनमा अश्विनले गराए नाम दर्ता

सबैभन्दा उच्च बेस प्राइसमा आईएलटी-२० अक्सनमा अश्विनले गराए नाम दर्ता

७ असोज, काठमाडौं । पूर्व भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले आगामी अक्टोबर १ मा दुबईमा हुने पहिलो संस्करणको आईएलटी–२० अक्सनमा आफ्नो बेस प्राइस १ लाख २० हजार अमेरिकी डलर तोकेका छन्। यो मूल्य अक्सनमा सूचीकृत सबै खेलाडीमध्ये सबैभन्दा उच्च हो। अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलबाट सन्यास लिएका ३९ वर्षीय अश्विनले आफू पूरा सिजन उपलब्ध रहने जानकारी दिएका […]

थप पुरा समाचारको लागि
TOP