कञ्चनपुरका सुत्केरीलाई ‘बर्थिङ सेन्टर’ पुग्न २ घण्टाको पैदल हिड्नुपर्ने बाध्यता

बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ । बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प नरहेको यहाँका स्थानीय बताउँछन्।
थप पुरा समाचारको लागि