प्रसाईंसँगै भागेका दुई जनाको बयान : दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं

प्रसाईंसँगै भागेका दुई जनाको बयान : दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं

तीनकुनेमा प्रदर्शनस्थल नजिकैबाट स्कर्पियो चढेर भागेका दुर्गा प्रसाईं शनिबार बिहान ५ बजेतिर बिर्तामोडको बीएण्डसी हस्पिटल पुगेको पाइएको छ । उनीसँगै स्कर्पियोमा रहेका दुई जनालाई प्रहरीले समातेर काठमाडौं ल्याएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP