जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न जनमोर्चाको माग
७ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ । जनमोर्चा केन्द्रीय कार्यालयको बुटवलमा सम्पन्न बैठकले जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको विस्तृत रूपमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनबारे […]
थप पुरा समाचारको लागि