नख्खु कारागारले पटकपटक सुरक्षा जोखिम छ भनेपछि रविलाई जिम्मा लिएका हौं : रास्वपा  

नख्खु कारागारले पटकपटक सुरक्षा जोखिम छ भनेपछि रविलाई जिम्मा लिएका हौं : रास्वपा  

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ । मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले यस्तो बताएकी हुन् । ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं […]

थप पुरा समाचारको लागि
TOP