प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

७ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढलेपछि प्रधानमन्त्री बनेकी थिइन् । […]

थप पुरा समाचारको लागि
TOP