आगजनी र लुटपाटबाट विराटनगर हुलाकमा सवा करोड क्षति, दशैंअघि सञ्चालनमा नआउने 

आगजनी र लुटपाटबाट विराटनगर हुलाकमा सवा करोड क्षति, दशैंअघि सञ्चालनमा नआउने 

‘दशैंअघि कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन, हामीसँग एउटा कम्प्युटर पनि बचेन,’ निमित्त कार्यालय प्रमुख विष्णुबहादुर बुढाथोकीले भने, ‘काम सुरु गर्नका लागि झापा र सुनसरीको हुलाकबाट १–१ वटा कम्प्युटर मगाएका छौं ।’

थप पुरा समाचारको लागि
TOP