जेनजी प्रदर्शनमा अन्य पार्टीको तुलनामा रास्वपाको बढी उपस्थिति थियो : मनिष झा

जेनजी प्रदर्शनमा अन्य पार्टीको तुलनामा रास्वपाको बढी उपस्थिति थियो : मनिष झा

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको बताएका हुन् । पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ थियो । पूर्व केन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू […]

थप पुरा समाचारको लागि
TOP