नख्खुमा आगलागी रोक्न खोजेको हुँ : मनिष झा

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले २४ भदौमा आगजनी र तोडफोड गर्न रोक्न खोजेको स्पष्टीकरण दिएका छन् । नख्खु कारागारमा आगलागी भएको बेला त्यसै स्थानमा देखिएपछि झाको आलोचना भएको थियो । आलोचना भएपछि स्पष्टीकरण दिँदै आगलागी रोक्न जानु कर्तव्य भएको बताए । आगलागी रोक्न खोजेको तर विषयान्तर गर्ने गरी भिडियो […]
थप पुरा समाचारको लागि