झापा महिला गोल्डकपको विजेतालाई १० लाख पुरस्कार

झापा महिला गोल्डकपको विजेतालाई १० लाख पुरस्कार

७ असोज, काठमाडौं । झापा महिला गोल्डकपको विजेताले १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । बुधबार एक कार्यक्रमकाबीच गोल्डकप आयोजक समितिले पुरस्कार राशी सार्वजनिक गरेको हो । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अर्को महिना कात्तिक १५ गतेदेखि २२ गतेसम्म झापामा हुँदैछ । महिला फुटबल गोल्डकपमा यो नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि […]

थप पुरा समाचारको लागि
TOP