स्रोत नखुलेको साढे १४ लाख रुपैयाँ सहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँ सहित एक जना पक्राउ

७ असाेज, विराटनगर । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे १४ लाख रूपैयाँ नगद बरामद गरेको छ । विराटनगर महानगरपालिका–१७ बाट को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । रकमसँगै विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साह पक्राउ परेका छन् । उनी भारतबाट नेपाल प्रवेश गर्ने क्रममा […]

थप पुरा समाचारको लागि
TOP