युनिलिभर नेपालले प्रतिकित्ता १८४२ रुपैयाँ लाभांश दिने

७ असोज, काठमाडौं । युनिलिभिर नेपालले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको १९१ सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १८४२ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले कात्तिक ११ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । कात्तिक १० गतेसम्म सेयर होल्ड गरेका वा खरिद गरेकाले सो लाभांश पाउने छन् […]
थप पुरा समाचारको लागि