दशैंमा गाडी भाडा बढी लिए कहाँ उजुरी गर्ने ?

दशैंमा गाडी भाडा बढी लिए कहाँ उजुरी गर्ने ?

नेपालीहरूको प्रमुख मध्येको एक चाड दशैं मुखैमा आइसकेको छ । पढाइ तथा रोजगारीको सिलसिलमा शहरमा बसोबास गरिरहेको नेपालीहरू दशैंमा गाउँ जाने गर्छन् । यो समयमा अधिंकाशलाई जसरी पनि गाउँ जानुपरिरहेको हुन्छ । यही बाध्यताको फाइदा उठाएर केही गाडीवालाहरूले यात्रुसँग चर्को भाडा असुल गरी ठगी गर्ने गर्छन् । यसबाट यात्रुलाई बचाउन प्रहरीहरू सक्रिय हुने गर्छन् । […]

थप पुरा समाचारको लागि
TOP