धितोपत्र बोर्डका कामकारबाही ठप्प, कर्मचारी युनियन आन्दोलनमा
७ असोज, काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले खाइपाइ आएको सेवा सुविधा कटौती भएको विरोधमा कामकारबाही ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिई उनीहरुले सबै काम ठप्प पारेका हुन् । ‘खाइपाइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी यसअघि मन्त्रीस्तरीय जुन निर्णय […]
थप पुरा समाचारको लागि