मलाई जनताको स्नेह र आशिर्वादले हार्न दिएको छैन : कुलमान घिसिङ
२२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफूलाई अझै जनताको स्नेह र आशिर्वादले हार्ने छुट नदिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताएका छन् । ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य […]
थप पुरा समाचारको लागि