गरिबका छोराछोरीले ज्यान गुमाए, सुकिलाहरू मन्त्री बने : दुर्गा प्रसाईं

७ असोज, काठमाडौं । विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी प्रदर्शनका क्रममा गरिबका छोराछोरीले ज्यान गुमाएको तर सरकार बन्ने बेलामा सुकिला मुकिलाहरू नै मन्त्री बनेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विभिन्न फाउन्डेशनका नाममा उदाएका मान्छेहरू नै सरकारमा पुगेको भन्दै उनले १३ वर्षअघि नै […]
थप पुरा समाचारको लागि