सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न शिक्षामन्त्रीको निर्देशन

७ असोज, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन् । मन्त्री पुनले तुरुन्त अगाडि बढाउने कामहरू भन्दै मंगलबार तीनवटा निर्देशन दिएका छन् । त्यसमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने प्रमुख निर्णय हो । विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले यो […]
थप पुरा समाचारको लागि