रवि छुटाउन नख्खु पुगेका नेताबारे रास्वपा बैठकमा आलोचना, भोलि फेरि छलफल

रवि छुटाउन नख्खु पुगेका नेताबारे रास्वपा बैठकमा आलोचना, भोलि फेरि छलफल

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ । मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुन: बस्ने भएको हो । आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पछिल्लो जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार पुगेका नेताहरूबारे आपत्ति जनाएका […]

थप पुरा समाचारको लागि
TOP