दुर्गा प्रसाईंको आरोप- कुलमान एमसीसी पास गराउने, जगदिश वकालत गर्ने

७ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अन्तरिम सरकारका दुई मन्त्रीहरूमाथि गम्भीर आरोप लगाएका छन् । ऊर्जा, भौतिक र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका कुलमान घिसिङ र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलमाथि उनले एमसीसी पास गर्न र वकालत गर्ने विषयमा भूमिका खेलेको आरोप लगाएका हुन् । मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै जेनजीहरूको […]
थप पुरा समाचारको लागि