जेनजीका मागहरू पवित्र थिए, स्वार्थी समुहबाट हाइज्याक गरियो : मुख्यमन्त्री कडेल

७ असोज, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजी पुस्ताका पवित्र मागहरूमाथि स्वार्थी समूहले हाईज्याक गरेको बताएका छन। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्धारा मंगलबार सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पवित्र उदेश्य बोकेका जेनजी समुहको ब्यानरमा निश्चित उद्देश्य बोकेका व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी […]
थप पुरा समाचारको लागि