सुदनले जेनजी पार्टी बनाउन प्रदेश संयोजक तोकेका हुन् ?

छलफल सुरु हुनासाथ ‘सबैले प्रदेश कमिटी बनाएर, छलफल गरेर आउनु’ भनिएपछि कतिपय सहभागी चकित परे । त्यो प्रस्तावले भ्रष्टाचारविरुद्ध लिखित सहमति, स्टेयरिङ कमिटी गठन, र राष्ट्रपतिसँगको वार्ताको सहमति बाहिर ल्याउने कुरा नै ओझेलमा पर्न गयो ।
थप पुरा समाचारको लागि