चोटलाई जित्दै विश्वकै सर्वोत्कृष्ट बनेका डेम्बेले

चोटलाई जित्दै विश्वकै सर्वोत्कृष्ट बनेका डेम्बेले

७ असोज, काठमाडौं । फ्रेन्च फुटबलर उसमान डेम्बेलेले विश्वकै प्रतिष्ठित बालोन डे’ओर अवार्ड जितेर आफू विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको प्रमाणित गरेका छन् । आफ्नै राष्ट्रको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका डेम्बेलेले पहिलो पटक उक्त अवार्ड जितेका थिए । सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा उनले स्पेन तथा बार्सिलोनाका युवा स्टार लामिन यामाललाई […]

थप पुरा समाचारको लागि
TOP