गुण्डुमा एमाले युवा विद्यार्थीको नारा : केपी बा- वी लभ यू
७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका युवा विद्यार्थीहरूले केहीबेर नाराबाजी गरे । सैनिक ब्यारेकबाट फर्किएका ओलीसँग सामूहिक भेटका लागि गुण्डु पुगेका युवा तथा विद्यार्थीहरूले उनका पक्षमा नारा लगाएका हुन् । उनीहरूले ‘केपी बा– वी लभ यू, केपी ओली– वी लभ यू, राजनेता केपी ओली– जिन्दावाद’ जस्ता नारा लगाएका […]
थप पुरा समाचारको लागि