बेलायतमा नेपाली बाबु–छोराले नै जिते वर्ल्ड कराँते च्याम्पियनसीपमा पदक

लन्डन । बेलायतमा आयोजित वर्ल्ड कराते च्याम्पियनसीप २०२५ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले १९ देखि २१ सेप्टेम्बरसम्म के टु एरिना क्रलीमा आयोजना गरेको प्रतियोगितामा १२ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ज्ञानेन्द्र क्षेत्रीले पदक जितेका हुन् । एड्रियनले अन्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल जिते भने उनका […]
थप पुरा समाचारको लागि