आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले– फाइभस्टार होटलजस्तो छ

मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ...।’
थप पुरा समाचारको लागि