नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सुरु

८ असोज, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट थालिएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ४:५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ । त्यसैले सबै सवारी धनी, चालक एवम् […]
थप पुरा समाचारको लागि