आज हुँदैछ ‘मिस युनिभर्स नेपाल’को फिनाले, १४ सुन्दरीको प्रतिस्पर्धा

आज हुँदैछ ‘मिस युनिभर्स नेपाल’को फिनाले, १४ सुन्दरीको प्रतिस्पर्धा

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२५’को ग्रान्ड फिनाले आज हुँदैछ । रोयल टुलिप होटलमा अपरान्ह ४ बजेदेखि सुरु हुने फिनालेमा उपाधिका लागि १४ जना सुन्दरी भिड्दैछन् । प्रतिस्पर्धामा सान्या अधिकारी, प्रतीक्षा अधिकारी, निर्जला न्यौपाने, इशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, शिखा पराजुली, सरस्वती राई, वर्षा कँडेल, ज्योती थापा, अलिना एरी, एन्जल डंगोल र […]

थप पुरा समाचारको लागि
TOP