आठौं बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल २६ असोजदेखि

आठौं बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल २६ असोजदेखि

८ असोज, काठमाडौं । आठौं बेलबारी आरजु राईस मेजर स्व. एन.बी. रुङ्माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल आगामी २६ असोजदेखि हुने भएको छ। मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदानमा कात्तिक १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका झापा–११, सलहेश युवा क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड, प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब धनकुटा, भोजपुर जिल्ला फुटबल संघ, आयोजक एल […]

थप पुरा समाचारको लागि
TOP