एमबाप्पेको दुई गोलमा रियलको लगातार छैटौं जित

८ असोज, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले गएराती स्पानिस लिगमा लेभान्टेलाई ४-१ ले पराजित गरेको छ । यस सिजन रियलको यो लगातार छैटौं जित हो र शतप्रतिशत जितलाई कायम राखेको छ । लेभान्टेको मैदानमा भएको खेलमा एमबाप्पेले दोस्रो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गरे । रियलले २-१ को अग्रता लिइरहेका […]
थप पुरा समाचारको लागि