संयुक्त राष्ट्रसंघ महासभाका केही रोचक दृश्यहरू : म्याक्रोन जाममा फसे, ट्रम्पलाई प्रविधिको धोका

संयुक्त राष्ट्रसंघ महासभाका केही रोचक दृश्यहरू : म्याक्रोन जाममा फसे, ट्रम्पलाई प्रविधिको धोका

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरे। उनी भाषण दिन युएन हलतर्फ गइरहँदा एस्केलेटर अचानक बन्द भयो। जब उनले भाषण सुरु गरे, टेलिप्रोम्प्टरले पनि काम गरेन । ट्रम्पले एकपछि अर्को समस्या व्यहोरिरहँदा रूसी कुटनीतिज्ञहरूले भने त्यही दृश्यलाई मोबाइलमा कैद गरिरहेका थिए । भाषणको सुरुवातमै टेलिप्रोम्प्टरले काम गर्न छाड्यो। […]

थप पुरा समाचारको लागि
TOP