बेलायतमा नेपाली बाबु छोराले नै जिते डब्लुयुएमएफ विश्व कराते च्याम्पियनसिपमा मेडल

८ असोज, लन्डन । बेलायतमा आयोजित डब्लुयुएमएफ विश्व कराते च्याम्पियनसीप २०२५ मा नेपाली बाबु छोराले नै मेडल जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले १९ देखि २१ सेप्टेम्बरसम्म के टु एरिना क्रलीमा आयोजना गरेको प्रतियोगितामा १२ वर्षीय एड्रियन क्षेत्री र उनका बुबा ज्ञानेन्द्र क्षेत्रीले मेडल जितेका हुन् । एड्रियनले अन्डर १५ क्याटेगोरिजमा गोल्ड […]
थप पुरा समाचारको लागि