कसरी सुधार्ने सरकारी संगठन संरचना ? यस्तो छ अन्तरिम सरकारको निर्देशन

कसरी सुधार्ने सरकारी संगठन संरचना ? यस्तो छ अन्तरिम सरकारको निर्देशन

८ असोज, काठमाडौं । सरकारले अनावश्यक सरकारी संरचनामा सुधार गर्न नयाँ निर्णयहरू गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले गरेको निर्णयहरूमा सरकारी संगठन संरचना सुधारलाई पनि प्राथमिकतामा राखेको छ । अर्थ मन्त्रालयका अनुसार, सरकारले प्राविधिक जनशक्ति बाहेक थप दरबन्दी सिर्जना नगर्ने निर्णय गरेको छ । सरकारी कार्यालयमा रहेका अनावश्यक संरचना र दरबन्दी शीघ्र घटाउन काम गर्ने मन्त्रिपरिषद्को […]

थप पुरा समाचारको लागि
TOP