विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

८ असोज, काठमाडौं । अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ । अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार, सरकारले चालु खर्च घटाउन अनावश्यक भ्रमणमा रोक लगाउने भनेको छ । ‘नेपाल सरकार, प्रदेश […]

थप पुरा समाचारको लागि
TOP