रास्वपाको केन्द्रीय समिति आज पनि बस्दै

रास्वपाको केन्द्रीय समिति आज पनि बस्दै

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेबाट हिजो केन्द्रीय समितिको बैठक बस्नेछ । हिजोको बैठकमा ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि […]

थप पुरा समाचारको लागि
TOP