सुनको भाउमा दिनदिनै रेकर्ड, तोलामा १३ सय बढ्यो

८ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनदेखि लगातार मूल्यले रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन २ लाख २१ हजार ७ सय […]
थप पुरा समाचारको लागि