‘कमेडी नाइट विथ च्याम्पियन्स’ले ल्यायो जेनजी शहीदप्रति समर्पित विशेष एपिसोड

काठमाडौं । जेनजी आन्दोलनका शहीदलाई समर्पित गर्दै हाँस्यब्यंग्य टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले विशेष एपिसोड ल्याएको छ । ‘ट्रिब्युट टु द मार्टेयर्स फुल एपिसोड’ नाम दिइएको शोको २५ औं भाग हिमालय टिभीमा मंगलबार प्रसारण भयो । कलाकारले भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनका शहीदको सहादत, उनीहरूको त्यागलाई सम्मान गर्दै राजनीतिक प्रवृत्ति, पुराना दल र भ्रष्टाचारविरुद्ध कटाक्ष गरेका […]
थप पुरा समाचारको लागि