झापा इनर्जीको आईपीओ बाँडफाँट, १७ लाख ८६ हजारको हात रित्तो

८ असोज, काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेको झापा इनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा कुल १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका थिए । स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट ४७ हजार ३३३ जनाले सेयर पाएका छन् । तीमध्ये ६ जनाले ११ कित्ताका […]
थप पुरा समाचारको लागि