मलेसियन सुपर वुमन सिरिज : सीताको टिमले इन्दुको टिमलाई हरायो

मलेसियन सुपर वुमन सिरिज : सीताको टिमले इन्दुको टिमलाई हरायो

८ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको मलेसियन सुपर वुमन सिरिजमा सीता रानामगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गर्ल्सले इन्दु बर्माको कप्तानीमा रहेको वेस्टर्न वन्डर वुमन टोलीलाई हराएको छ । लो स्कोरिङ खेलमा सेन्ट्रलले वेस्टर्न टोलीलाई २४ रनले हराएको हो । सेन्ट्रलले दिएको ६७ रनको लक्ष्य पछ्याएको वेस्टर्न ४२ रनमा अलआउट भयो । अइना नजवाले […]

थप पुरा समाचारको लागि
TOP