‘हरिबहादुरको जुत्ता’को रनटाइम २ घण्टा २१ मिनेट, जाँच समितिले के भन्यो ?

काठमाडौं । आगामी सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’लाई केन्द्रीय चलचित्र जाँच पास समितिले युनिभर्सल सर्टिफिकेट दिएको छ । समितिले यो फिल्मलाई २ घण्टा २१ मिनेट ४० सेकेन्डमा सीमित गरिदिएको छ । यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । फिल्मले हसाउँदा हसाउँदै भावुक बनाउने प्रतिक्रिया सेन्सर बोर्डबाट आएको निर्माता पूण्यप्रसाद ओली (सरोज)ले […]
थप पुरा समाचारको लागि